पदाधिकारी हेरफेर अद्यावधिक नभएको भन्दै निर्वाचन आयोग पुगे रास्वपाका नेताहरू

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) नेताहरू पार्टी पदाधिकारी हेरफेर अद्यावधिक नभएको भन्दै निर्वाचन आयोग पुगेका छन्। आइतबार महासचिव कविन्द्र बुर्लाकोटीसहित कानुनी विभागका नेताहरू कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। उनीहरूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरी पदाधिकारी हेरफेर प्रक्रियामा भएको ढिलाइबारे छलफल गरेका छन्। भेटपछिको प्रतिक्रिया दिँदै महासचिव बुर्लाकोटीले आयोगले प्रक्रिया लम्ब्याएकोप्रति ध्यानाकर्षण…