एमाले पोलिटब्युरो बैठक आजपनि, प्रतिवेदनमाथि छलफल हुने

काठमाण्डु- नेकपा (एमाले)को जारी पोलिटब्युरो बैठक शनिबार पनि बस्ने भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा शनिबार ११ बजे सुरु हुनेछ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि शुक्रबार ७ जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन…