धरहरा आजदेखि १२ घण्टा खुला

काठमाण्डु- धरहरा बिहीबारदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला रहने छ । यसअघि दैनिक बिहान १० देखि बेलुका ४बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो । त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने छ । अब शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार…