एनपीएल : काठमाण्डुविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डुविरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमाण्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् । काठमाण्डु पाँच खेल खेल्दा २ खेलमा विजयी भएर ४ अंकसहित तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाण्डुका लागि…