काठमाण्डु-रक्सौल रेलवेको डीपीआर तयार

काठमाण्डु - भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ । भारतीय रेलवेका अधिकारीहरूका अनुसार अन्तरदेशीय रक्सौल–काठमाण्डु रेल मार्गको लामो समयदेखि योजनामा रहेको डीपीआर तयारीको अन्तिम चरणमा पुगेको छ र आगामी जनवरी २०२६ मा हस्तान्तरण गरिने छ । यो रेलमार्ग सञ्चालनमा आएपछि रक्सौलदेखि…