काठमाण्डु - महाधिवेशनको मिति टुंग्याउन पटक पटकको प्रयास असफल भएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ । पटक पटक बसेको अनौपचारिक बैठक अनिर्णित बनेपछि केन्द्रीय कार्य समितिको बैठक पनि अन्योल भएको छ । महाधिवेशनको मिति टुंग्याउन आइतबार सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका…