एनपीएल : काठमाण्डुले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाण्डु - नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डु १९.४ ओभरमा १४२ रन बनाउँदै अलआउट भएको हो। काठमान्डु गोर्खाजका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए। उनले २९ बलमा ३ चौका र ५…