एनपिएलमा आज दुई खेल हुँदै : चितवन र काठमाण्डु तथा कर्णाली र विराटनगर खेल्दै

काठमाण्डु- दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ । यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । सबै खेलहरु काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ । यसअघि जनकपुर काठमाण्डु सँग पाँच विकेट…