बलिउडका ‘ही म्यान’ थिए धर्मेन्द्र

काठमाण्डु – सोमबार भारतीय सिने क्षेत्रमा अचानक उदासी छायो । कारण भारतीय सिनेमाका एक महान् व्यक्तित्व धर्म सिंह देओल अर्थात् धमेंन्द्रको ८९ वर्षको उमेरमा निधन भयो । सन् १९६० मा अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले आफ्नो पाँच दशकभन्दा लामो करियरमा ३०० भन्दा बढी चलचित्रहरूमा काम गरे , जसले उनलाई बलिउडका ‘ही म्यान’को उपनाम दिएको छ।…