काठमाण्डु- २०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच बुधबार पार्टी एकता घोषणा हुँदै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा ११ बजे आयोजना हुने औपचारिक कार्यक्रममा दुई पार्टीबीच एकीकरण हुन लागेको हो । एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । थरूहट आन्दोलनपछि जन्मिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र पृथक्तावादी संघर्ष त्यागेर मूलधारको राजनीतिमा आएको…