काठमाण्डु-अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल अप्रिल ३० मा १०० दिन पूरा हुँदैछ। १०० दिन पूरा हुने पूर्वसन्ध्यामा एक अन्तर्वार्ता दिँदै ट्रम्पले आफू अद्भूत काम गरिरहेको दाबी गरेका छन् । अन्तवार्तामा उनले अमेरिकी जनताले आफूलाई फेरि राष्ट्रपति चुनाव लड्न माग गरिरहेको र तेस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन आतुर रहेको दाबी गरेका छन् । ‘राष्ट्रपतिको रूपमा…