भारतीय ऊर्जामन्त्री खट्टरद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

काठमाण्डु – भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् । मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन…