प्रदर्शन अघि राजेन्द्र लिङदेनले भने-सरकार नडराए हुन्छ

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार गर्न लागेको प्रदर्शनबाट सरकारले डराउनु पर्ने बताएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने बताएका हुन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा…