काठमाण्डु- काठमाण्डुको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले मंगलबार जिल्ला अदालत काठमाण्डुमा ट्रक चालक कुसाङ लामा र सिन्धुपाल्चोकको भोटेकोसीका नारायण पौडेलविरुद्ध अभियोग पत्र दर्ता गरेको हो । विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा…