संसदीय समितिमा पूर्वराजालाई बोलाउन मिल्छ कि मिल्दैन ?

काठमाण्डु- तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बयानका लागि बोलाउन मिल्छ कि मिल्दैन भन्ने बहस सुरु भएको छ । शुक्रबार बसेको संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुने घटनाका विषयमा पूर्वराजालाई समितिमा बोलाएर बयान लिनुपर्ने बताएपछि यो बहस सतहमा आएको हो । पूर्वराजाको कानुनी हैसियत केवल एक नागरिकसरह भएकाले त्यस…