प्रदूषित सहरको सूचीमा काठमाण्डु पहिलो स्थानमा कायमै

काठमाण्डु- विश्वकै प्रदूषित सहरको सूचीमा काठमाण्डु बुधबार पनि शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाण्डु आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो । यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ थियो ।बुधबार घटेर १ सय ८४ सम्म पुगेको…