एनपीएलमा आज ब्रेक

काठमाण्डु - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कुनै पनि खेल राखिएको छैन। सोमबार भने दुई खेल हुँदैछन्। सोमबार बिहान ११ : ४५ बजे पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। दुवै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन्।…