काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको राजधानी बैंककस्थित होटल साड्ग्रिलामा शुक्रबार सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि,…