काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको छ। कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो। लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो । कर्णालीका लागि ओपनर मार्क वाटले शतक प्रहार गरे। एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो । वाटले ४१ बलमा १०१…