काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न बैंकक भ्रमण निर्धारित समयमै हुने भएको छ । थाइल्याण्डले आगामी ४ अप्रिलदेखि राजधानी बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिमस्टेक) को छैटौं शिखर सम्मेलन आयोजना गर्दैछ । बिमिस्टेक सम्मेलनमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक…