काठमाण्डु- इजरायलले हमाससँग युद्ध सुरु गरेपछि गाजामा ५० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको यो युद्धमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार गाजामा ५० हजार २१ जनाले ज्यान गुमाएका छन्…