काठमाण्डु- आज शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे सुरु हुने छ । असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति केन्द्रित रहेको छ । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन । गत बिहीबार कार्यसमिति बैठक बस्दै…