शपथ लिएको ४ महिनापछि राजदूत रेग्मीले जिम्मेवारी सम्हाले

काठमाडौं - अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त लोकदर्शन रेग्मी झण्डै ४ महिना पछि कार्यक्षेत्रमा खटिएका छन् । सरकारले रेग्मीलाई अमेरिकाको राजदूतमा १४ साउनमा सिफारिस गरेको थियो । २७ भदौमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो भने अमेरिकाले उनको नाममा एग्रिमो पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा लागि राजदूत नियुक्त गरेका थिए । तर, शपथ लिएको साढे…