यस्तो छ अन्तरिक्षबाट फर्किएका सुनीता र बुचको रोचक अनुभव

काठमाण्डु- जम्मा आठ दिन बिताउने उद्देश्य राखेर अन्तरिक्षमा गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनिता विलियम्स तथा दुई जना अन्तरिक्ष यात्रीहरू अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका हुन् । उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको…