पूर्वविशिष्टलाई सुविधा दिनेबारे दुई नेताको जुहारी

काठमाण्डु - पूर्वविशिष्ट पदाधिकारीहरू दिनबारे दुई नेताबीच बहस चलेको छ । एक नेताले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिन नहुने बताइरहँदा अर्कोले विशिष्ट स्थानमा पुगेकाहरूप्रति पनि राज्यको दायित्व हुन्छ भन्ने तर्क गरेका छन् । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेताहरू नै आफ्नो सुख–सुविधाका लागि जनतामाथि ऋणको भारी लाद्ने कोसिसमा रहेको टिप्पणी गरेका छन् । सामाजिक…