काठमाण्डु – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निराशाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…