काठमाण्डु- गण्डकी प्रदेशका सांसद राजिब गुरूङ भनिने ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौँले शुक्रबार २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेले माग गरे बमोजिम उक्त आदेश दिएका हुन् । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद…