ऊर्जा मन्त्रालयले कुलमानलाई सोध्यो अर्काे स्पष्टीकरण (पूर्णपाठ)

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्काे स्पष्टीकरण सोध्दै सफाइ पेश गर्न पत्र पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ३ दिनभित्र सफाइ पेश गर्न भन्दै कुलमानलाई स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएपछि मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेश गर्न पत्र पठाएको छ…