नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका रस को हुन् ?

काठमाण्डु– नेपाली पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका म्याट रस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाले प्रशिक्षकका लागि आवेदन दिएका विभिन्न देशका प्रशिक्षकहरूमध्ये रसलाई छनोट गरेको हो। एन्फालेमुख्य प्रशिक्षकका लागि ४ सय जनाले दिएको आवेदनमध्ये एन्फाले २० जनालाई पहिलो चरणमा शर्टलिस्ट गरेको थियो। तिनै २० जनामध्येबाट अन्तिम ५ जना एन्फाले…