काठमाण्डु- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधान संशोधन हुनेमा आंशका व्यक्त गरेको छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा शनिबार ‘संविधान संशोधनको औचित्य’ शत्रमा संवाद गर्दै उनले संविधान कार्यान्वयनको अवधिमा देखिएका समस्या र कमीकमजोरीलाई सुधार गर्न संशोधन आवश्यक रहेको बताए । तर, अहिले कांग्रेस र एमालेले सरकार बनाउनक लागि मात्रै संविधान संशोधनको विषय उठाएका हुन् कि…