काठमाण्डु- बंगलादेशका सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकारलाई कानुन र व्यवस्थाको संयन्त्रलाई कमजोर नपार्न चेतावनी दिएका छन् । प्रमुख जमानले देशको स्थिति नियन्त्रणबाहिर जान लागेको र कानून व्यवस्था थप खराब हुँदै गएको बताएका छन् । राजधानी ढाकामा वरिष्ठ सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै जनरल जमानले सशस्त्र बल, प्रहरी र अन्य कानुन प्रवर्तन एजेन्सीहरूको अधिकारलाई कमजोर…