काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै शुक्रबार त्यसलाई अन्तिम रूप दिने जानकारी दिए । उनले भने, ‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं ।…