इन्सपेक्टर सन्तोषी मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विवेक जोशी पक्राउ

काठमाण्डु– मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटनामा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले इन्स्पेक्टर विवेक जोशीविरुद्ध आत्महत्या दुरुत्साहन आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयमा साेमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । परिवारले दिएको जाहेरीमा सन्तोषीसँग जोशीको प्रेम सम्बन्ध रहेको…