काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले स्थगित भएका यूएसएआईडीसँग सम्बन्धित कार्यक्रमबारे सरकारले आधिकारिता जानकारी सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव श्याम प्रसाद भण्डारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ७ वटा कार्यक्रम रोकिएका जानकारी दिएका छन् । मन्त्रालयले ट्रम्पको आदेशपछि नेपालमा सञ्चालित विभिन्न कार्यक्रम रोकिएको भन्दै सार्वजनिक भएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको…