काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन् । पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र…