काठमाण्डु–नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचारसंहिता जारी गरेको छ। जारी केन्द्रीय कमिटीको बैठकले उक्त आचारसंहिता जारी गरेको हो । नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखे । आचारसंहितामा पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ। नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य…