विराटनगर – पदयात्रा गर्दै ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच मुठभेड भएको छ । पाथीभराको केबलकार निर्माण क्षेत्रमा पुगेर ‘नो केबलकार’ आन्दोलनरत समूहले सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि झडप भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्माले बताए । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका बताउँदै उनले घाइते हुनेमा सुरक्षाकर्मी धेरै रहेका बताए ।…