ओलीको जिकिर-भदौ २३ र २४को आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री हुन् (पूर्णपाठसहित)

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पेश गरेका छन्। अध्यक्ष ओलीले संसद पुनर्स्थापनाका विषयमा सर्वोच्च अदालतमा मंगलबार लिखित जवाफ दिँदै गत भदौ २३ र २४ गते भएको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएको दाबी गरेका छन् । ओलीले…