इजरायल-हमास आरोप-प्रत्यारोप बढ्यो, नेतान्याहूले दिए फेरि युद्ध सुरु गर्ने धम्की

काठमाण्डु-हमासले बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजामा युद्ध सुरु गर्ने धम्की दिएका छन् । यदि हमासले शनिबारसम्म इजरायली बन्धकहरूलाई रिहा गरेन भने गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्ने नेतान्याहूले बताएका छन् । बीबीसीका अनुसार नेतान्याहूले इजरायली सेनालाई गाजा र वरपर जम्मा हुन…