काठमाण्डु – नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक र सचेतक दुबैमा महिलालाई मनोनयन गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रमुख सचेतक र सचेतक दुबैमा महिलालाई मनोनयन गरेका हुन् । दलका नेता चौधरीले रुपन्देहीकी जमुना ढकाल र सचेतकमा प्यूठानकी धनलक्ष्मी श्रेष्ठ मनोनित गरेका हुन् । यो निर्णय सम्भवत…