कस्तो रहला आज देश भरको मौसम ?

काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । यस्तै तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । शुक्रबार कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ…