काठमाण्डु – कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले एक सातामा सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सोमबारबाट सुरु भएको कर्णाली प्रदेश सभा बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेससँग गरिएको ८ बुँदे सहमति कार्यान्वयन नभए एक सातामा सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले भौतिक पूर्वाधार तथा…