महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाण्डु- आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट शनिवारदेखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा अस्ट्रेलिया र स्कटल्यान्डबीचको खेल जारी छ । नेपालले दिउँसो सवा १२ बजे बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगितामा १६ वटा टोलीलाई…