कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्दै

काठमाण्डु- नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको बिहीवार सामूहिक छलफल गर्दैछ । पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीहरूसँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गर्न लागेका हुन् । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।…