काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट नेताहरूले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएको टिप्पणी गरेका छन् । मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे भए पनि जनता सन्तुष्ट हुन नसकेका बताए । ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरू पनि छन्, निमुखाको…