काठमाण्डु– जेनजी आन्दोलनमा राजीनामाको घोषणा गरेका अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ । नेपाल कमर्श क्याम्पसमा सोमबार बसेको अनेरास्ववियुपदाधिकारी बैठकले कडरियाको राजीनामा स्वीकृत गरेको हो । यस्तै बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ । जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ विद्यार्थीको मृत्यु भएपछि कडरियाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका थिए। राजीनामाको…