काठमाण्डु– वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी दुई वटाले ब्याजदर घटाएका छन् यस्तै एक बैंकले ब्याजदर बढाएको छ । कृषि विकास बैंक र नेपाल एसबिआइ बैंकले ब्याजदर घटाएका…