काठमाण्डु – मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले पारित गरेका ३ अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । ३ अध्यादेश आईतबार दिउँसो राष्ट्रपति कार्यालय पुगेका राष्ट्रपतिको सचिवालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए । ‘३ अध्यादेश सरकारबाट जारी गर्नका लागि सिफारिस भएर आज दिउँसो कार्यालयमा आइपुगेका छन् । अहिले जारी गर्ने कि नगर्ने भन्नेबारे…