विद्युत प्राधिकरणको सञ्चित नाफा साढे ४७ अर्ब, चुहावट १२.७३ प्रतिशतमा सिमित

काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाईघटाउन सफल भएको दाबी गरेको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । चुहावट घटाउनु पनि कमाउनु हो भन्ने मूल मर्मलाई आत्मसात् गरेको प्राधिकरणले अनाधिकृत विद्युत् चोरी तथा प्राविधिक चुहावटलाई कम गर्न प्रयास गरिएको…