काठमाण्डु– चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ । न्युज एजेन्सी एपीका अनुसार भूकम्पमा परी ९५ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । पश्चिम चीनको उच्च उचाइ क्षेत्र र नेपालको सीमा पारी रहेका दर्जनौं मानिसहरु पराकम्पनका कारण फसेको समाचारमा उल्लेख छ…